स्थानिय निकायको निर्वाचन २०७४

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


२०३६ सालको जनमत संग्रह देखि २०५४ सम्मका निर्वाचनहरुमा कसैले कसैका मतदाता छुट्याउनुपर्ने तरिका थिए । खासगरी त्यसबेला एमाले कांग्रेसका भनेर चिनिन्थे । कर्मचारी संघ र संगठन खास गरी त्यसबेला एमाले, कांग्रेसका भनेर बाँकी प्रचारक र उम्मेदवार बाहेक फलानो घर एमालेको फलानो नेपाली कांग्रेसको र फलानो अन्यको घर गाउँ छुट्टाउन सक्ने अवस्था थिएन किनभने जनता बाँडिएका संकेतहरु थिएनन् ।

यसपालीका मतदाता मत दिनु भन्दा पूर्व देखि नै परिचित थिए । धेरै कुरा आचार संहिताले चिनायो भने बाँकी ग्रामीण स्तरमा बाहुनले जिजमान बाटेझैं पार्टीहरुले पनि आफ्ना जिजमान झै बाटि राखेकाले प्रष्ट चिन्नु पर्ने अवस्था आएको छ । गोप्य मतदान अटुट गोप्य रहनुपर्नेमा रहेको देखिएन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *