नगर पालिकालाई सुझाव








गाई माताको दोहन गरेर थागेपछि घरबाट निकाली सडकमा छोड्नेहरुको खोजविन गरी कारवाही गर्नुपर्ने जनभावनाहरु रहेका छन् ।हिन्दु धर्ममा आमा समान मानेर पूजा गरिने गाईलाई हाल केही स्वार्थी व्यक्तिहरु द्वारा यसको दुध दोहन गरेर छाड्ने प्रवृत्ति मौलाउदै गएको छ ।
गाईहरु कसले छोडेका हुन् त्यसको जानकारी दिनेलाई कम्तीमा एक हजार एक गाईको पत्ता लगाए वाफत वा सो भन्दा माथिको रकम पुरस्कार दिइनेछ यदि नाम गोप्य राख्न चाहेमा गोप्य राखिनेछ भन्ने सूचना प्रकाशित भएमा कसले गाई छोडेको हो भन्ने प्रष्ट
हुनेछ । त्यसपछि गाईको लगत र नम्बिरिङ गर्नुपर्ने देखिन्छ ।
Please follow and like us:







