टाउकोमा ढुङ्गाले लाग्दा एक किशोरीको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बझाङ्ग, ०९ बैशाख ।

बझाङमा घाँस काट्ने क्रममा टाउकोमा ढुङ्गाले लाग्दा मष्टा गाउँपालिका–५ रिलुकी १३ वर्षकी निराशा कुमारी बुढाको ज्यान गएको छ ।

शुक्रबार बेलुका घर नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा हावाहुरी चले पछि भिरबाट ढुङ्गा खसी बुढाको टाउकोमा लागेको थियो ।

बुढाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो मै ज्यान गएको हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *