किन मेटाउदैछन् इतिहास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ पौष
आज इतिहास मेटिने गरी पंचायत रजत जयन्तीको स्तम्भ जो पंचायत पार्कमा निर्माण गरिएको छ । २५ फिट अग्लो स्तम्भमा लगाएको मार्वल उखेल्ने र तोड्ने क्रम जारी नै रहेको छ ।
वर्तमानको सरकार, नगरपालिका किन तर्सिएको छ ।राजा महेन्द्रको शालिक तथा पार्कमा राखिएको पंचायत रजत स्तम्बदेखि यी राष्ट्रका सम्पत्ति हुन यिनको
संरक्षण सम्बद्र्धन गर्नु पर्दछ । यसतर्फ जिल्ला प्रशासनको तथा भीमदत्त नगरपालिकाको ध्यान जानु जरुरी रहेको छ ।
ऐतिहासिक संरचनाको संरक्षण गर्ने काम नगरपालिकाको पनि भएको हुँदा यस्ता संरचना यथास्थितिमा रहन दिन जनभावना रहेको पाईन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *