सुप प्रदेशलाई जग्गा जमीनबारे

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रदेश नं. ७ सुपले साविक जनकपुर चुरोट कारखानाको लागी खरीद गरिएको अत्तरिया स्थित जग्गाको छानविन गरी सोही जग्गा प्राप्त गर्नु न्याय सँगत देखिन्छ । चुरोट कारखानाको लागी प्राप्त गरेको जग्गा कहाँ गयो किन गयो छानविन गरी विचौलिया माथि कारवाही गरी सोही जग्गा र नपुग भए जति मात्र अनेत्र प्राप्त गर्नुपर्ने जनगुनासाहरु आएका छन् ।
सरकारको गैर जिम्मेवारी अदुरदर्शिताले गर्दा राष्ट्रको सम्पत्ति विलोस्ने र मदत गर्ने मदतकारलाई समेत कारवाही हुनु पर्दछ । भरसक देशको लागी पानीघाट गौचरन, मसानघाट, रेल्वै, सडक आदीको लागी ठाउँ छोडी मात्र जग्गा वितरण गर्नु पर्नेमा सो नगरी बदनियतपुर्वक कारखानाको लागी प्राप्त गरेको सो जग्गा र कपास विकास योजनाको नाममा बेलडाडीमा छुट्याएको जग्गा वितरण गर्नुपर्नेमा सो नगरी बदनियतपुर्वक कारखानाको लागी प्राप्त गरेको सो जग्गा र कपास विकास योजनाको नाममा बेलडाडीमा छुट्याएको जग्गा आज कहाँ के कुन अवस्थामा छ सरकारले खोजतलास गरेर उपयोगमा ल्याउनु पर्ने जनधारण रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *