धर्मग्रन्थहरुमा समायनुकुल सुधार हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धर्मग्रन्धहरुमा विभिन्न ऋषिमुनीहरुका अलग अलग विचार भए पनि अन्तमा त्यही बमोजिम निष्कर्ष दिएका छन् । आफ्नी श्रीमती सुत्केरी भएकि अवस्थामा लोग्ने स्वास्नी दुईजना र एक घरमा सगोलमा बसी रहेका आमा बुवालाई केही सुतक लाग्नु उति नराम्रो होइन तर आज त सुत्केरी हुँदा अस्पतालमा डाक्टर तथा अन्य आफन्तको सहयोग रहन्छ र हर्ष मनाइन्छ किनभने श्रृष्टि चलि रहेको छ भनेर पनि होला । समाज परिवार खुसी रहेको बेलामा नातकलाई संशोधन समाजले बाहुनद्वारा गर्नुपर्ने ठान्दछौं । बेदहरुलाई सिरोधार्य गरी छौपडी प्रथा र नातकमा सुधार ल्याउने गरी धार्मिक नीति नियममा पनि सुधार गरी समयानुकुल बनाउनु पर्ने देख्छौं ।
गाउँ गाउँ देशभरीमा भिवेषणहरु भिवेषणहरुको भुमिका विपक्षीलाई सघाउनमा प्रमुख रहेको पाइन्छ । देशका कुख्यात भिवेषेणहरुले देश डुवाउन सक्छन तर रावणहरुले सक्दैनन्
रावणलाई देशको माया हुन्छ भिवेषणहरुलाई परदेशको । रावणको लागी न कोही सत्रु छन न कोही मित्र छन आफ्नै शक्तिले बाँचेका छन् । रावणहरु भिवेषणहरु देशमा आगो लगाउनेको मदत गर्दछन आज यो देशमा त्यही भएको छ । भिवेषणहरु च्याउँ उम्रेझै उम्रेका छन । आफ्नो कुल आफ्नो सामाजिक विकृति आएको छ छोराले बाबुभाथी आक्रमण गर्ने आमा चाकली गर्ने भने बाबुहरुले छोरा छोरीको हत्या गर्ने पनि देखिएका छन् । त्यो अन्त भएपछि घर बन्छ अनि देश

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *