शिक्षकहरुको जीवन पार्टी प्रचार र जुवा तासमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

गाउँघरमा सुनिने गर्छ मात्र हैन भन्छन् २०४७/४८ सालमा शिक्षकहरुले राजनीतिक पार्टीहरुको प्रचार प्रसारमा रहेर गैर शिक्षकहरुका बालबालिकाको जीवन मात्र हैन विद्यालय नै विगारी निजी तर्फ धकेलिए । ३६५ दिनमा ७५ दिन मात्र स्कुल लागे, सत्तासीन पार्टीका शिक्षकहरुले अथाह कमाएपछि अर्काले पनि पालो पायो र कमाई गर्यो, विद्यार्थी निजी तर्फ सर्किए दुःख पायो गैर शिक्षकका बालबालिकाहरुले ।
आज विशवभरी फैलिएको महामारीले नेपालमा पनि प्रवेश गरेकोले गत फागुनदेखि स्कुल बन्द छन्, क्वारेन्टाईनको दर्जा स्कुलहरुले पाएका छन् । स्थानीय निकाय र शिक्षकहरुको पनि हल्का सहभागिता छ, तर क्वारेन्टाईनबाट १÷२ दिनमा नै घरको क्वारेन्टाईनमा फर्काएका छन् । तर फर्कनेको घर छ छैन आफ्नो घर हो वा अर्काको, क्वारेन्टाईन बनाउन उपयुक्त छ छैन भनेर निरिक्षण नै नगरी स्थानीय नेताहरुको सिफरिसमा क्वारेन्टाईनबाट १÷२ दिनमा हटाई
अन्नेत्र गएका छन । विभिन्न समाचार माध्यमले भने प्रति व्यक्ति रिसिवत लिएर मानिस र कोरोना एक साथ भित्र्याएको जिकिर पनि गरेका छन् ।
नेपाल सरकारले शिक्षकहरुलाई बालबालिकाहरुको हितमा काम गर्न लगाएको भए हितकार्य हुने थियो काम नगराएरै जनताले तिरेको कर भरबाट तलब भत्ता खुवाएको ठीक छैन ।
प्रजातन्त्रका खलनायकहरुले प्रजातन्त्र लगेर गए प्रजातन्त्र उसैले लैजान सक्छ जसले ल्याउन सकेका थिए, बहकावहमा लाग्ने नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइराला स्वयमले प्रजातन्त्रको आह्वान नगरी वि.पी. मनमोहन जस्ता नेताहरुले गरेका थिए भने दशरथ चन्द, शुक्रराज शास्त्री, गंगाला, धर्मभक्त माथेमाले वैधानिक प्रत्यक्ष सहादत केवल देशको लागी गरेका थिए तर २०४७ सालमा प्रजातन्त्र पुनरवहाली गराई माग्ने प्रजातन्त्रका खलनायकहरु गिरिजा समेतले प्रजातन्त्र फिर्ता लिई देशमा प्रत्यक्ष र अप्रत्यक्ष सहभागितामा आगो लगाई जनधनको क्षति गराई प्रजातन्त्र लगेर गए गणतन्त्रको नाममा लूटतन्त्र छोडेर गए पनि भुलबस सबैभन्दा राम्रो स्थानीय सरकारको गठन भयो जो अति सुन्दर पक्ष हो तैपति स्थानीय स्तरमा पनि लुट मनपरीतन्त्र हावी हुदैछ खलनायकहरुको तुरुन्त ध्यान जावस ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *