राजनीतिक पार्टीहरु के को लागी ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

१) सत्ता प्राप्त गर्न वा
२) पार्टीको दर्शन दिई राज्य संचालन गर्न
आफ्नो मौलिक दर्शनहीन पार्टीहरु सत्तामा पुग्न मात्र जेन्मेका हुन कि यिनीहरु सित कुनै मौलिक दर्शन छ । दर्शन दिन योग्यता नभएका तर भाडाबाल कसै अर्काको दर्शनका प्रचारक मात्र हुन भन्ने हामी ठान्दछौं ।
राजनीतिक दर्शन गणितीय हुदैन केवल जनतालाई सुख शान्ति हुने इमान्दारी र स्वाभिमानी नागरिक उत्पादन भई बजोड तरिकाको शासन सञ्चालन गर्ने खालको हुनु पर्दछ । नेपालमा आफ्नो दर्शन प्रतिपादन गर्ने प्रयास केवल राजा महेन्द्रले गरेका हुन । जुन प्राचीन खालको थियो पंचायत गाउँमा गाउँलेले जे देख्यो त्यही सत्य गलत बोल्ने हिम्मत नहुने पंचायतलाई नेपालबाट लुटेर भारतमा लगी संचालन गरेको छ । प्रचायति राज गाउँ पँचायत देखि जिल्ला पंचायतसम्म रहेको
छ । पार्टीको आभास केवल सांसदको छनौटमा मात्र हुन्छ । नेपालको जस्तो घर घर, छोरा बाबु आमा भाईहरु अलग अलग पार्टीमा गएर पार्टीको नाता बाहेक आफ्नो रगतको नाता तोड्ने चलन छैन । त्यस कारणले पनि नेता पार्टीहरु सित कुनै दर्शन छैन केवल सत्ता हत्याउने खेल मात्र हामीले देखेका छौं्र । त्यो पनि विदेशी आड भरोसामा, नेपाली जनताप्रति नेता पार्टीको विश्वास नभएकोले कुनै कुरामा पनि जनमत संग्रह गर्ने हिम्मत गरेका छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *