सुकुमबासी बस्तीमा सेनिटाईज गर्दै भीमदत्त नगरपालिका

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १३ बैशाख
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सुकुमबासी बस्तीमा सेनिटाईजर गरेको छ । शनिबार नगरपालिकाले भीमदत्त नगरपालिका १८ सालघारी सुकुमबासी बस्तीमा सेनिटाईजर गरेको हो । बाक्लो बस्ती भएका कारण कोरोना संक्रमणबाट बाँच्नका लागि सेनिटाईजर गरेको भीमदत्त नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाले अन्य क्षेत्रमा समेत सेनिटाईजर गर्ने जनाएइको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *