कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री भट्ट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ चैत
सुदूरपश्चिम प्रदेश
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका
अधिकारीकारीलाई बोलाएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा अहिलेसम्म भए गरेका कामबारे जानकारी लिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
छलफलमा स्वास्थ्य निर्देशनालयका अधिकारीहरुले अहिलेको असाधारण परिस्थितिमा आन्तरिक तयारी सन्तोषजनक रहेको मुख्यमन्त्री भट्टलाई जानकारी
गराइएको बताइएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *