विद्यालयको लेखापरिक्षण








विद्यालयहरुको लेखापरिक्षण गर्न ३ जनाका नाम माग्ने गरिएको छ, त्यो ऐन ठिक होईन, चेक बैलेन्सको लागी लेखापरिक्षक खटाउने अलग्गै संस्था हुनु पर्दछ । नत्र लेखापरिक्षक माथि दवाव दिन सकिने अवस्था हुन्छ ।
स्कुलले सिफरिस गरेको आधारमा लेखापरिक्षण नियुक्ति गर्ने हो भने वेरुजु किन निकाल्यौं भन्ने बहानाबाजी गरी लेखापरिक्षक शुल्क भुक्तानीमा
अपठ्यारो पार्ने लेखापरिक्षकबाट पैसा माग्ने बारगेनिङ गर्ने जस्ता अवैध क्रियाकलाप हुन्छन्, भएका छन् तसर्थ अव नगरपालिकाहरुले विद्यालयको सिफारिस बेगर विद्यालयको लेखा परिक्षक गर्न नियुक्ति गर्नुपर्ने हाम्रो राय छ।
Please follow and like us:







