आयातित भाषा संस्कृतिले मातृ भाषामा हमला








आज हाम्रो एक बाटोले मातृ भाषा जो गाउन खोज्दछ भने अर्को बाटोले नास्न चाहन्छ । त्यस्तै हाम्रो संस्कृति, रितिरिवाज एक बाटोले जोगाउन खोज्दछ भने अर्कोले नष्ट पार्न खोजेको छ ।
नष्ट पार्ने विकसित मुलुकबाट मलजल पाई रहेको छ भने त्यही बाटो फराकिलो पार्न होली वाईन जस्ता पदार्थको सेवन भईरहेको छ । आफ्नी दिदी जुन पछि आमा वनिन आफ्नी आमा र आफ्नो बुवा एकै व्यक्ति थिए हिन्दी भाषा टिका सहित मनुस्मृतिमा उल्लेख गरिएको छ । त्यतिबेलामा पनि छोराकै बाहुल्यता रहेको देखिन्छ । विचारणीय कुरा के छ भने यौटा दम्पत्तिले २ छोरी जन्माएपछि आमा मरेकि रहेछन् बाबाले अर्को विहा नगर्ने देख्दा रक्सी सेवन गराई आफ्ना बुवाको जड राख्न आफ्नो गर्भाधान गराई अविवाहितबाट जन्मे इसामसीह त्यही रक्सीको नसाले भगवान जन्मन सफल हुँदा रक्सीलाई बढी महत्व प्रदान गरिएको देखिन्छ । बुवाको शुक्रकिट छोरीको डिम्ब मिलाई रक्सीमा राखेर बनाईएको होली वाईन द्वारा संसारलाई नै क्रिश्चियन धर्मको जड राख्न नेपालका दुष्ट पदासिनहरुमा पनि देखियो ।
छोरी बाबुको थाहा नभएपनि छोरी नेपाल आई आफ्नो शरिरका केही किटहरु मिसाई होली वाईन (पवित्र सराव)द्वारा अविशेक दिएको हामी सामु ताजै
छ । हाम्रा उच्च पदस्थ नेताहरुलाई सहभागी गराएर नेपालमा आफ्नो धर्म मासी आयातित धर्म संस्कृतिलाई लाद्न खोजिएको प्रष्ट देखिन्छ ।
सबभन्दा ठूलो दुःखको कुरा के छ भने उनीहरुकै नेतृत्वमा सज्जन जनताले विश्वास गर्ने भएकाले आयातित त्यो धर्म संस्कृतिलाई तिरस्कार गर्न सक्ने हिम्मत नेपाली जनतामा आएको देखिदैन किनभने जसरी मतदानको बेला मासु भातमा केही मतदाताहरु मस्त देखिन्थे र मैले कुन ठाउँमा मत हालेको छुँ देशको हितमा अर्थात व्यक्तिको हितमा भन्ने समेत थाहा नपाएकाहरुसित हामीले के अर्ति लिने ?
वैकल्पिक मार्ग पनि बन्न सकेन मझगाउ“ हवाई मैदान
महेन्द्रनगरको मझगाउँमा रहेको मझगाउँ विमान स्थल वैकल्पिक मार्ग पनि बन्न सकेको छैन । धनगढीको गेटा विमानस्थलको स्तरोन्नती हुने भएपछि १ महिनाको लागि विमानस्थल बन्द भएपछि सुदूरपश्चिमको हवाई यातायात ठप्प भएको छ । धनगढीबाट नजिकै रहेको मझगाउँ विमानस्थललाई १ महिनाको लागि भएपनि हवाई यातायात सुचारु गर्नुपर्ने थियो तर गरिएन । कैलाली र कञ्चनपुरमा रहेका जनताले दुःखै दुःख झेल्नु परेको छ । सबैभन्दा बढी गर्भवती महिला, आकस्मिक विरामीलाई अप्यारो परिस्थिति सिर्जना भएको । गाडीबाट धेरै समय लाग्ने हुँदा आकस्मिक विरामीको लागि बढी जोखिम हुने गरेको छ । मझगाउँ एयरपोर्टलाई सुचारु गर्न कुनै पनि निकाय तथा राजनीतिक दलका नेताहरुको चासो देखिएको छैन । चुनावको बेला
एयरपोर्टलाई सुचारु गर्ने भनेर भोट मागेकाहरुको नारा भने नारामै सिमित भएको छ ।







