डाक्टरमाथि किन हस्तक्षेप ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डाक्टरको आवश्यकता अधिराज्यभरी छ, सरकारले अधिराज्यभरीका अस्पतालहरुको लगत लिएर डाक्टरहरुलाई सरुवा बढुवा गरेर जनतालाई सेवा दिलाउने काम गर्नुपर्छ तर डाक्टरलाई चिडाउने काम देशकै लागि दुर्भाग्य हुनेछ । जुन जिल्ला, जुन प्रान्तका जुन अस्पतालमा डाक्टरको कमी छ सम्बन्धित प्रान्तले सम्बन्धित प्राप्तका निवासीलाई पाएसम्म नियुक्ति गर्ने नपाएमा अर्को प्रान्तलाई पदपुर्तिको माग गर्ने,
अधिराज्यभरी यदि डाक्टर छैनन् भने विश्वमा जुनसुकै देशबाट पनि जस्तो सुकै मूल्य चुकाउनुपरे पनि देशका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु अनिवार्य छ तर देशका अस्पतालको नाम बदलेर, गाउँठाउँका नाम बदलेर नागरिकले सेवा पाउने देखिदैन, त्यसकारण दुई तिहाईको सरकार होस् अथा सतप्रतिशतको समर्थनको सरकार होस् स्वास्थ्य सेवा प्रत्येक नागरिकले समान रुपमा पाउनुपर्छ भन्ने धारणा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *