न माओवादीले बचाउन सक्यो न सेनाले

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाललाई भारतले कु गरेको पहिचान नेपाली क्रान्तिकारी र नेताको पहिचानमा छैन, देश बचाउन जनता बचाउन गरेका प्रयासलाई नेताहरु कु ठानी
रहेका छन् । कु को संज्ञा दिदैछन्, दिदै थिए ।
क्रान्तिकारीहरु पनि अपरिचित छन जव सेनाको केन्द्रिय नीति थियो सेनाले माओवादी सित दोहोरो भिडन्त नगर्ने । यदि नेपाल र नेपालीको आसा राजा विरेन्द्रलाई नभएको भए होलेरी, कालीकोट, रोल्पा डोल्पा तोराबोरा बन्न सक्दथ्यो । त्यसरी नेपाली जनता माओवादीको मर्यादा राख्ने राजा विरेन्द्रलाई न माओवादीले बचाउन सक्यो न नेपालको ऐतिहासिक सेनापतिले । पेन्टागनमा प्लेन ठोकेर आक्रमण गर्यो नत्र भने त्यस्तो दर्दनाक सर्मिन्दा घटना विश्वमा कही घटेको छैन ।
आवासहरुमा बमबारी भयो होला त्यस्तो देशको इज्जत जाने घटना भएको छैन र अव पनि हुने छैन । जव माओवादी र नेपाली सेना दुवैले राजा विरेन्द्रलाई बचाउन सकेन न सके पनि हाम्रो काम होईन भन्नु पर्ने थिएन भन्यो त्यसले गर्दा नै हुनु पर्दछ । अन्तराष्ट्रिय सम्मेलन आज काठमाडौंमा हुँदा भारतीय सैनिकको प्रवेश गरियो जनताको बुझाईमा सेनाप्रति विश्वास छैन भन्ने भयो । जवकि अति सम्मेदनशील उत्तर कोरियाका राष्ट्रपति र अमेरिकाका राष्ट्रपति बीच वार्ता हुँदा केवल गोरखा सैनिकलाई मात्र सुरक्षाको लागी छानियो भने नेपाली तथा गोरखा सैनिकप्रति कति ठूलो विश्वास र
भरोसा अझै कायम रहेको छ । त्यसबाट नेपालीको
गौरवको उचाई बढेको भएपनि २०४६ पछिका नेताहरुले देशको स्वाभिमान गौरव लुटायो । जनता जागरुक नभए सम्पूर्ण स्वाभिमानलाई माटोमा मिलाई दिने छैनन् भन्नेमा कुनै आधार छैन् ।
ऐजेरु र अमरवेली नवानौं
आज हामी अमरवेली र ऐजेरु (रुखको सहरामा बाच्ने) बन्दै गएका छौं, यो हाम्रो लागी सबै भन्दा ठूलो नीचता हो । अमरवेली र ऐजेरुको रुख वेगर अस्तित्व रहदैन । आज हामीले पनि त्यही पगरी पाएका छौ छैन भन्ने हिम्मत छैन, धेरै टाढा गए नबुझ्न सकिएला नजिकबाट हेरौ विरेन्द्रनगर र दिपायल क्षेत्र भित्रका हामी जो टाठा बाठा छैनौ तर रोजगारी गरी जिविकोपार्जन गर्छौ हाम्रो कर्मथलो बन्न गएको थियो । भारतको कुल्लु, काजा, पौडी गडवाल समस्त हिमाञ्चल र कुमाउ प्रदेश यी दुवै उत्तर प्रदेश अन्तरगत थिए भने आज कुमाउ उत्तराखण्डमा छ । टनकपुर देखि कालापत्थर, मन्सुरी, गडवाल तुवाघाट तेजमसम्म मात्र होइन झुलाघाट, धारचुला सम्मको सडक हामी नेपालीले निर्माण गरेका थियौं भने महेन्द्र राजमार्गमा माटो भरान देखि महाकाली सिचाईको प्रथम फेजको मूल नहर बनाउने काममा विहारी भारतीयहरुको योगदान रहेको छ । टोकरीमा माटो टाउकोमा राखी बोकी भरान गरेका हुन । आज जेसीवी, डोजर लगायतका साधन छन् त्यति बेला थिएन । आज हामीले त्यो एरियाबाट अगाडी बढेका छौ
अमरवेली र ऐजेरु अमेरिका, लगायतका तेस्रो देशका बटबृक्षमा फल्न थालेका छौं । जहा पहिले दक्षिण अफ्रिकाका हब्सी जाती फल्दथे फुल्दथे । तर दाना लाग्दैनथे आज हामी उतै फलि रहेका छौ फुली रहेका छौ । हामी ऐजेरु र अमरवेलीहरु दक्षिण अफ्रिकाले नेलसन मण्डेला पायो तर हामीले उनै सित जेल परेका सन्त नेता केपी भट्राई र केपी ओली त पाएकै हौ तर अनउर्वरक भएर आए । हामी ऐजेरु र अमरवेली सुक्न थाल्यो । ठाकरो विहीन भयौ नेता देखि जनतासम्मकाले परजीवि भएर बस्नुको पिडाको बयान जति गरे पनि कमै हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *