ई – दिशानिर्देश

महाकाली तटीय क्षेत्रमा मकर मेला लाग्ने

दिशानिर्देश कञ्चन साप्ताहिक २२ पुष २०८०, आईतवार
महाकाली तटीय क्षेत्रमा मकर मेला लाग्ने

दिशानिर्देश समाचारमहेन्द्रनगर, २१ पौषकञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली स्थित स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव लाग्ने भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनामा पुष तेस्रो सातादेखि ओदाली महाकाली तटिय क्षेत्रमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव लाग्ने भएको हो । उक्त क्षेत्रको धार्मिक पर्यटन बृद्धि विकासका लागि महोत्सव संचालन हुने...

दिशानिर्देश समाचारबैतडी, २ साउनहरेक वर्ष साउने सांन्ति देखि पुजा आजा गरिदै आएको सातबहिनी भगवती र सात भाई केदार देवताका मन्दिर रहेको सुदूरपश्चिम...

दिशानिर्देश समाचारमहेन्द्रनगर, २ साउन देशका धेरै संरचनाहरु ऐतिहासिक भैसकेका हुन्छन् भने केही संरचनाहरुले इतिहास जन्माई रहेका हुन्छन्...

आज मनसुरी, देहरादून घुम्न जाने भारतीयमा विदेश नागरिक छन भने यस्तो लकडाउनको समयमा पनि कास्मिर, कालापत्थर, सिमलामा स्याउँ भित्र्याउन नेपाली युवाहरु...

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त खासगरी युद्ध दुई देश या त्यो भन्दा बढी देशहरु सित हुने गर्छ र युद्ध त्यसलाई नै भन्ने गरिन्छ, जुन युद्ध आफ्नै...

प्राइभेट निजी विद्यालयहरुमा रहेका अधिकांश शिक्षकहरु सित अनुमति पत्र छैन विना रोकटोक विद्यालय चलिरहेका छन । विद्यार्थी भर्ना हुन पेचापेच छ तर...

हामी नेपाली जनता आफूले नखाई अरुले खाई दिए आफ्नो पेट भरिने भए त खाना पनि नखाने रैछौं । सुपको मात्र कुरा गर्दा पनि अरबौं खरबौं रकम लगाएर सरकारले महाकाली...

राजा महेन्द्रको समयमा देशमा बाटोघाटो नभएको तर हरेक वर्ष धेरै गाउँ जिल्लाहरुमा भोकमरी भईरहने र अन्न आपुर्ति गर्ने उपाय नदेखि देशभर अन्न खाद्यान्न...

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त यदि विद्धानहरुले मनन् र अध्ययन गर्ने हो भने नेपालका राजाहरुमा राजा महेन्द्र नेपालका ढुकढुकी राष्ट्रपिता हुन...

इतिहास र साहित्य

विचार ब्लक

अन्तर्वार्ता

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh