बल्छी मार्फत माछालाई चारा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दुई तिहाई भन्दा बढी बहुमतको सरकार सित जनमत छैन भन्नु हास्यास्पद हो किन भने आजको बजेटले जनताको घरदैलोमा पुगी हातहातमा भागबण्डा भएको छ भइरहेको छ ।
एक लाखको कामलाई १८ लाख खर्च देखाउन स्थानीय पहाडी सरकार बाध्य भएको छ त्यो सरकारको रहर हैन जनचाहना त्यस्तै हो परापुर्व कालदेखि निर्माण भएका संरचनामा विद्यालयहरुको फिल्ड निर्माण घेरबार गरेको देखाई कार्यकर्ता रुपी शिक्षकहरुलाई तलब, अर्ध तलब, राहत वितरण गर्ने काममा नेपाली जनताबाट उठेका कर दुरुपयोग भएको छ । बैतडी दार्चुला, डोटी, डडेल्धुरा, बझाङ लगातयका पहाडी जिल्लाहरुमा उपभोक्ताको नाममा घर घरमा उपभोक्ता मार्फत नगद धन पुगेको एक थरी जनता पनि खुसछन । त्यस्तो भ्रष्टाचार र भ्रष्टाचारमाथि कारवाही गर्न सक्दैन यि काम सत्ता पक्ष र पैसा पक्ष दुवै बाट भएको छ तेस्रो पक्ष छदै छैन । स्थानीय निकाय पनि बल्छी मार्फत माछालाई चारा दिदैछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *