प्रहरीको नागरिक सुनुवाईमा गुनासै गुनासो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बझाङ, ३ चैत्र
जिल्ला प्रहरी कार्यालय बझाङले पहिलो पटक आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीहरुले प्रहरी प्रशासन लाई गुनासै गुनासो पोखेका छन् । प्रहरी कार्यालयले सदरमुकाम चैनपुरको खुल्ला मञ्चमा गरेको सार्वजनिक सुनुवाईमा कार्यालय बाट सम्पादन भएका काम र प्रहरी सेवा प्रति सुझाव सल्लाह तथा गुनासा राख्न नागरिकहरु लाई आग्रह गरेको थियो । कार्यक्रमा सहभागी छबिस पाथीभेरा गाँउपालिका मण्डी घर भएकी ढुंकी देबी मण्डेलले महिलाहरु अन्यायमा परेका बेला प्रहरी कार्यालयमा जादा पहँुच बाला ब्यक्तिहरुको भनसुनका आधारमा महिलाका मुद्घा दर्ता नगरिदिएको गुनासो गरिन ।
नागरिक सुनुवाई कार्यक्रममा
प्रहरी कार्यालयका प्रमुख ऋसीराम कडेलले जिल्लामा प्रहरीको जनशक्ती अभाव भएका कारण अपराध नियन्त्रणमा समस्या
भईरहेको बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *