आगलागी हुदा पाच लाख बराबरको क्षति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी १९ फागुन । बैतडीको पाटन नगरपालिका–९ भट्यारीमा ध्वजबहादुर विष्ट र मानबहादुर विष्टको जोडिएको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
घरमा रहेको सौर्यबत्तीको ब्याट्री पड्केर शुक्रबार आगलागी हुँदा पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाटनका प्रनानि वीरभद्र खडायतले जानकारी दिए ।
आगलागी भएको एक घण्टापछि प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *