पासोमा परेर चितुवा म¥यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, १५ पुस । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक जंगलमा थापेको पासोमा परेर एक चितुवा मरेको छ । देहिमाण्डौं गिरेगाडा सडक भन्दा ३० मिनेटको दुरी माथि ग्वाल्लेकको बीच जंगलमा पासोमा चितुवा मृत भेटिएको जिल्ला बन कार्यालयले जनाएको छ । ४ फिट ७ ईन्च लामो करीब डेढ बर्षको चितुवा बिहीबार राती मरेको निमित्त जिल्ला बन अधिकृत रामप्रसाद चौधरीले बताए । ८÷१० दिन अघि ग्वाल्लेक क्षेत्रमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *