बेवारिसे महेन्द्रनगर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ०९ मङ्सिर
महेन्द्रनगर बजारको पुरानो बसपार्क क्षेत्र ओपेरा उत्तर लगायतको नयाँ बजार निर्माण क्षेत्रमा घर–घडेरी नगर विकास नगरपालिकाबाट वितरण भइ हाल धमाधम घर निर्माण भइरहेको सबैलाई थाहा नै रहेको छ ।
हाल पक्की संरचना निर्माण भइरहेकोमा नगरपालिकाबाट भुकम्प प्रतिरोधी भवन निर्माण गर्ने, नक्सा पास भए नभएको तथा महेन्द्रनगर बजारको गुरुयोजनामा फरक पर्ने गरी निर्माण भइरहेका छन् वा अनियमित जो जसलाई जसरी जग्गा वितरण गरिए पनि भविष्यमा बजारको व्यस्तता बढ्ने, ग्राहक व्यापारीहरुको लागि यातायात साधन जीप, मोटरसाईकल राख्न पाउने ठाउँ, वर्तमानको कानून नियम बमोजिम रहनुपर्ने नापनक्सा सार्वजनिक गरी निर्माण कार्य गराउनु पर्नेमा सो नभई धमाधम पक्की संरचना निर्माण भइरहेका भएपनि सडक, गल्लीहरु वैज्ञानिक तरिकाले निर्माण भएका छन् वा छैनन् सम्बन्धित निकायको तुरुन्त ध्यान जावस् र नियम कानून भित्र रहेर बजारमा पक्की भवन निर्माण भइरहेको हो वा होइन यस बारेमा नगर विकास समिति सित सम्पर्क गर्दा त्यहाँ रहेका मौजुदा स्टाफहरुले हामीलाई जानकारी नभएको कुरा बताएको हुदा यसबारेमा व्यवस्थितको नामबाट झन् अव्यवस्थित हुने काम नगरियोस् भन्ने जनधारणा
रहेकाले सो कुरा सार्वजनिक हुन सम्बन्धित निकायको ध्यान आक्रसित गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *