बजार अनुमगन हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ३१ भाद्र । चाडपर्व नजिकिदै गर्दा बजारमा अखाद्य वस्तूहरु भित्रिने हुदा प्रत्येक वर्ष सजकता अपनाइए पनि नियन्त्रण कमै मात्रामा भएको देखिन्छ ।

यस वर्षपनि चाडपर्व नजिकिदा उपभोक्ता भने चिन्तित देखिएका छन् । अखाद्य तथा मिसावटी वस्तुहरुको कारोबार रोक्नुपर्ने उपभोक्ताहरुको भनाई रहेको छ । बजार अनुमगन हुने गरेपनि यसको प्रभावकारितामा उपभोक्ताहरु शंका गर्दछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *