हलिया मुक्ति र गोरु मुक्तिका समान हालत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हलिया बसेका र नबसेका तर हलिया म पनि हुँ भन्ने सबैलाई सुविधा दिई हलियाबाट मुक्ति त ग¥यो त्यसले खास हलिया मारमा परे । केही जमीन ४÷५ कट्टा दियो अनउर्वारक भुमि, हलियालाई खास सोधेनन् कि तपाई कसको हलियो हो भनी जहाँ जसको हलिया बसेका थिए उनको जोताहा जमीनको आधारमा, जिल्ला प्रशासन, प्रहरी प्रशासन, मालपोत, भुमिसुधारको संयुक्त टीममा नापी टोली समेत साथमा लगी फिल्डमा नै कित्ताकाट गरी हलियाका नामको जग्गा प्रमाण–पत्र बनाई दिनु पर्ने थियो गरेनन् ।

गाई गोरुले पनि सडकहरुमा चक्काजाम ग¥यो । गाई गोरु माथि सवारी साधनले पशुलाई कुल्चियो जतातेतै गाई गोरुका बेहाल भएको छ कसले हेर्ने हो थाहा छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *