स्थानिय निकायहरु अन्यौलमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २४ भाद्र । सथानिय निकायको निर्वाचनको दुई महिना भईसक्यो । ठीक त्यही समयमा आर्थिक वर्ष पनि समाप्त भई परिषद्बाट पास गरिएका योजनाहरु कार्यान्वयन गर्न योजनाको रेखाङ्कन गर्न प्राविधिकको अभाव रहेको छ भने कर्मचारीको अभाव तथा अन्य जनशक्तिको अभावले गर्दा प्रारम्भिक काम समेत हुन सकेको छैन ।

कर्मचारीको दरबन्दीको एकिन हाल सम्म भएको देखिदैन । कर्मचारी सरुवा, बढुवा तथा नियुक्तिको निति नियमावली बनेको छैन । निर्वाचित पदाधिकारी तथा सम्पूर्ण जनता अन्यौलग्रस्त अवस्थामा रहेका छन् ।

यस तर्फ नेपाल सरकार तथा नेताहरुको ध्यान जानु अत्यन्त आवश्यक देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *