महेन्द्रनगर बजारमा बेवारिसे अवस्थामा छाडिएका पशु चौपायाहरु ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर बजारमा बेवारिसे अवस्थामा छाडिएका पशु चौपायाहरुको भिडियो ।

बजार क्षेत्रमा मात्र नभई कञ्चनपुर जिल्लाका विभिन्न बजारहरु लगायत गाउँहरुमा समेत यसरी पशु चौपायाहरु छोडिएका भेटिन्छन् जसले गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *