कहा गए शालिक तोड्नेहरु ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशको इतिहास मेटाउन राष्ट्र निर्माता तथा कवि राजाका शालिक तोडी नेपालको नाम झण्डा समेत बदल्ने दुष्प्रयास गर्नेहरु आज कहाँ गए । नेपाललाई डुबाउने संरचनाहरु किन तोड्न सकिरहेका छैनन् ।

तोड्ने भनेको राजाहरुका शालिक तोडेझैं तोड्ने भनेको होइन त्यस्ता डुबान हुने संरचना जो कोहीले बनाएपनि कानूनी विश्वमा कोही कानून मान्छ र मानव अधिकारको रक्षा गर्ने शक्ति छ भने त्यो शक्तिवाला सित कानून कार्यान्वयनको माग गरिएन । के आन्तरिक सबै सामाग्री इतिहास ध्वस्त गर्नेहरु बाह्यको लागि लम्पसार भएकै हुन् ?

के नेपालको शासन व्यवस्था उतैबाट चलाइएको छ ? जवाहर नेहरुले नेपालको पार्लियामेन्टमा समेत हेर्ने गरी राजा त्रिभुवनको पि.ए. नियुक्ति गरी पठाएको व्यक्तिलाई वि.पि. तथा राजा महेन्द्रले फिर्ता पठाएकै कारण उनका शालिक तोडेका हुन् । मुत्यु शैय्यामा पुगेका क्रान्तिकारीहरु यत्तिका जनताको विचल्ली हुदा के गरी रहेका छन् के हरी रहेका छन् । यस्ता असमान कामहरुको बारेमा के सोची रहेका छन् ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *