हाम्रो बारेमा

२०४६ साल देखि २०६३÷६४ सम्म देशले मागेको तर जुन कुरा देशले चाहेको थियो त्यो पाउन सकेन तर नपाउनु पर्ने सबैथोक पायो । नेपाललाई स्विटजरलैण्ड बनाई दिन्छौं भन्ने नेताहरु धेरै पाए हाम्रो सोच हो जनधनको क्षति विना नेपाल आमाले मागेको थोक पु¥याउनस प¥यो जब नेपालको इतिहास मेटाउने दुष्प्रयासहरु हुदै गए । हाम्रो विचारले तितो सत्य ठानेका केही कुराहरु जनमानसमा र जनताका चाहना इच्छाहरु सरकार सित पु¥याउने उद्देश्य राखी केही न केही थोरै भएपनि दिशानिर्दैश गरियोस् भन्ने हेतुले विद्वान स्वतन्त्र स्वाभिमान देशका मित्रहरुका लेख रचना बटुली, देशमा भए गरेका राम्रा नराम्रा घटना खास गरी सुदूरपश्चिमका आवाजहरु सिंहदरबार सम्म पुगसन् भन्ने उद्देश्य लिई २०६४ जेष्ठ महिना देखि हामीले यो दिशानिर्देश कञ्चन साप्ताहिकको स्थापना गरी प्रकाशन सुरु गरेका हौं । नेपाल सरकारको सूचना विभाग, प्रेस काउन्सिलले २०६४÷६५ मा वर्गिकरण गर्दा ‘घ’ मा र त्इसपछि हाल ‘ख’ श्रेणीमा वर्गिकृत हुदा हाल सम्म प्रत्येक वर्ष ५२ अङ्क र घटीमा ५१ अङ्क सम्म पनि प्रकाशन गर्न सफल भएका छौं ।
हाललाई हाम्रो सानो सम्पादक मण्डली रहेको छ ।

सम्पादक – पुष्पराज अवस्थी
प्रमुख सम्पादक तथा प्रकाशक – बलदेव अवस्थी
समाचार संकलन – गीता पाण्डेय, मञ्जु भट्ट
बजार ब्यवस्थापक –रञ्जु सिंह
मुद्रक ः कञ्चन राष्ट्रिय छापाखाना पुरानो बसपार्क महेन्द्रनगर कञ्चनपुर
फोन नं. ०९९–५२१३९६, ०९९–५२३४६२
मो. ९८४८७२२७४२, ९७५९५०१३९०
सम्पादक – ९८५८७५०२२८